कोलकाताकाे पाँचाै जित, मुम्बई पराजित

नयाँदिल्ली । मुम्बई इण्डियन्सलाई ५२ रनले पराजित गर्दै कोलकाता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) टी-२० क्रिकेट प्रतियोगितामा पाँचौ जित निकालेको छ । सोमबार राति कोलकाताले दिएको १६६ रनको लक्ष्य पछ्याएको मुम्बईले १७ ओभर ३ बलमा सबै विकेट गुमाउँदै जम्मा ११३ रन मात्र बनायो । मुम्बईका इशान किशनले सर्वाधिक ५१ रन बनाए । यस्त केइरन … Continue reading कोलकाताकाे पाँचाै जित, मुम्बई पराजित